नियम १४
मुद्दा दायर भएपछि फेला परेको सबुद प्रमाण पेश गर्ने
ऐनबमोजिम दायर भएको मुद्दा सम्बन्धमा प्रहरी वा अरू कसैले सबुद प्रमाण लायकको कुनै माल, वस्तु वा लिखत फेला पारेमा सम्बन्धित सरकारी वकील कार्यालयमा दाखिल गर्नु पर्नेछ र सो कार्यालयले पनि त्यस्तो माल, वस्तु वा लिखतलाई अदालतमा तुरुन्त पेश गर्नु पर्नेछ ।